सोमबार रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको थियो। समितिले आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो। समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो। ...
उनले पार्टी विभाजन गरेर नजाने भन्दै माओवादीमै संघर्ष गरिरहने बताएका छन् । पार्टी नेतृत्वबाटै पार्टी विभाजन गरेर जान लागेको प्रचार गराइएको बताउँदै शर्माले वास्तवमा आफूले...
साेमबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले बैंकिङ कसुरमा रु २५ लाख धरौटीमा छाड्न आदेश गरेको हो। अदालतले प्रसाईं क्यान्सर रोगबाट पीडित भएको...
सहकारी ठगहरुलाई कार्बाही गर्नुको साटो सत्तानिकट व्यक्तिहरुलाई संरक्षण गर्ने र पीडितहरुका पक्षमा प्रभावकारी कार्य नगर्ने सरकारी रवैयाको घोर भत्र्सना गर्दै पीडितहरुको वचत रकम फिर्ता गरी...
सो बैठकमा बागमती र कर्णाली प्रदेश अध्यक्ष क्रमशः विक्रम बहादुर थापा र दिपबहादुर शाही, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जगत गौचन, प्रवक्ता (पदमुक्त भएका) सगुन सुन्दर...
चैत १५ गते भएको तीनकुनेको घटनामा थुनामा रहेका प्रसाईंसहित सुशिल बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतमले निवेदन दिएका थिए। उनीहरूले पुर्पक्षका लागि...
दाबी पेश गर्न संसदीय दलका नेता बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलिया लगायतको उपस्थिति थियो। १ सय १० प्रदेश सभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्रीका...
उनले ‘भिजिट भिसाको नाममा मानव तस्करहरुको फाइल कहाँ पुग्यो ?’ भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरे । जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ती नगर्नु उनले...
‘उज्यालो नेपाल अभियान’ लिएर अमेरिका भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहेता पनि अहिलेको प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन...
सम्बोधनको क्रममा उनले भने,‘आज हाम्रो पार्टी र आन्दोलनमाथि जसलाई केन्द्र विन्दु बनाएर आक्रमण गरिएको छ, त्यसलाई स्थापित नगरी यो आन्दोलन अगाडि बढ्न सक्दैन, अहिले प्रहारको...
‘अधिकांश सदस्यले नेतृत्वको विकल्प छैन भनेर धारणा राख्नुभएको छ, जनार्दनले नेतृत्वका विषयमा बोल्नुभएको छैन, समाजवादी क्रान्तिको आधार तयार गर्ने भनिएको छ, विचार निर्माण, संगठन सबै...
प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन्। ...
मेयर भट्टराईले श्रावण ११ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका थिए। सरकारसँग १६ बुँदे सहमति भएसँगै उनले आज आमरण अनशन तोडेका छन्। ...
“प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ”, उनले भने, “प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतकोभन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा बजेट...
बैठकमा उपमहासचिव शर्माले आफ्ना कुरा प्रष्ट राखेको अर्का उपमहासचिव वर्षमान पुनले बताए। आफ्नो धारणा राख्ने क्रममा उपमहासचिव शर्माले आफूले माओवादी नछाड्ने बताएको पनि पुनले सुनाए।