राजनीति

उच्च अदालतको न्यायाधीशको लागि २७ जनाको नाम सिफारिश

न्याय परिषदले उच्च अदालतको न्यायाधीशहरु नियुक्तिका लागि नाम सिफारिश गरेको छ। न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतका लागि २७ जनाको नाम सिफारिश गरेको हो। ...