काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २३ डीएसपीको सरुवा भएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा निकालेको हो। सरुवा सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ । दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको छ।