जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा आयोजना गरेको छ। 

    सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन्। सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन्।