राजनीति

नेपाली कम्युनिष्ट पार्टीबाट समानुपातिक बन्दसूचीमा समेटिएका यी हुन् ११० उम्मेदवार (नामावलीसहित)

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि आयोगमा ११० जना उम्मेदवारको नामावली बुझाएको छ । नेकपाले आदिवासी जनजातिमा ३३ जना, खस आर्यमा ३२ जना, मधेशीमा १८ जना, दलितमा १५ जना, थारूमा...