प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठ एनटिएनसीको अध्यक्षमा मनोनित

प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठ एनटिएनसीको अध्यक्षमा मनोनित

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्नै पिए आदर्शकुमार श्रेष्ठलाई नियुक्ती दिएकी छिन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत श्रेष्ठलाई आगामी पाँच वर्षको लागि अध्यक्षमा मनोनित गरिएको हो । कोषको संरक्षकमा भने प्रधानमन्त्री आँफै छिन् । सिन्धुली स्थायी घर भएका श्रेष्ठलाई प्रधानमन्त्री कार्कीले जाँदाजाँदै लाभको पद दिएकी हुन् ।