आइतबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत श्रेष्ठलाई आगामी पाँच वर्षको लागि अध्यक्षमा मनोनित गरिएको हो । कोषको संरक्षकमा भने प्रधानमन्त्री आँफै छिन् । सिन्धुली स्थायी घर भएका श्रेष्ठलाई प्रधानमन्त्री कार्कीले जाँदाजाँदै लाभको...