रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्च अदालत मा परेको रिटमा महान्यायाधिवक्ता कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर फिर्ता लिने निर्णयविरुद्ध बहस भइरहेको छ।

मुद्दाको सुनुवाइ न्यायाधीश सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा भएको थियो।