समाचार

जलवायुजन्य क्षतिमा नेपालको अधिकारलाई सुनिश्‍चित गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायुजन्य क्षतिमा नेपालको अधिकारलाई सुनिश्‍चित गर्न सरकार क्रियाशील रहेको बताएका छन्। ...