समाचार

केही दिनमै मनसुन नेपाल प्रवेश गर्दै, के भन्छन् मौसमविद् ?

काठमाडौं । यो वर्षको मनसुन केही दिनमा नेपाल भित्रिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि, मनसुन कुन दिन भित्रिन्छ यकिन नरहेको विभागको भनाइ छ ।