समाचार

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पेशी, के आउला फैसला ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। ...