काठमाडौँ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज सुरु भएको छ। काठमाडौंमा आज सुरु भएको १६ औँ बैठकमा नेपाल र चीन बीच द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको...
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको दबाबमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई २ दिनका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) बनाइने भएको छ। ...
काठमाडौँ । सरकारले मुख्यसचिवबाट निलम्बित वैकुण्ठ अर्यालको सरुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्यसचिवका लागि दौडधूप सुरु भएको छ । वर्तमान मुख्यसचिव बैकुण्ठ...
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका १३ जना प्रहरीलाई सेवाबाट हटाउने चेतावनी दिएको छ। प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना...
सिन्धुपाल्चोक । गएरातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ। मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए।
काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी छ। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा नयाँ मुख्यसचिवको नियुक्तिका बारेमा निर्णय...
काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बिहान बसेको बढुवा समितिको बैठकले...
काठमाडौँ । आन्दोलनरत संसद् सचिवालयका कर्मचारीले संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्। सेवा सुविधा थपको मागसहित आन्दोलनमा उएिका संघीय संसद् सचिवालयले हातमा कालोपट्टी...
काठमाडौं । संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजिकरण गर्न कानुन,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र...
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको...
काठमाडौं । भक्तपुरमा एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ । आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चार-पाँचजनाको समूहले दधिकोटका एक...