समाचार

नेपालमा पूर्वबाट मनसुन भित्रिदै, आगामी दिनमा कस्तो रहला मौसम ?

काठमाडौँ । नेपालमा आगामी १० दिनमा मनसुन भित्रिने भएको छ । नेपालको कोशी प्रदेशबाट अबको दशदेखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरुको अनुमान छ । ...