समाचार

३ करोड ८५ लाखको कोकिनसहित विदेशी महिला ठमेलबाट पक्राउ

काठमाडौं । प्रहरीले कोकिनसहित एक विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुबईबाट आएकी कंगोकी ४९ वर्षीया अपुला इकुसु म्बोङ्गोलाई पक्राउ गरेको हो । ...