समाचार

त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। ...