काठमाडौँ । लन्डनबाट बंगलादेश उडेको बंगलादेश एयरलाइन्सको विमानभित्र दुई यात्रुबीच मुठभेड भएको छ । सहयात्रीहरू आतंकित भएर हेरिरहेका बेला दुई पुरुष यात्रु एकअर्कालाई मुक्का हानाहान गरिरहेको भिडियो सार्वजनिक भएको छ...
काठमाडौँ । सेती नदीको पुलबाट फालिएको कुकुर घटना भएकै दिनदेखि बेपत्ता छ । गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई...
काठमाडौँ । सरकारले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा बिजुली जोड्ने काम द्रुत गतिमा अगाडि बढाएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार धादिङ...
नुवाकोट । भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा नुवाकोटको तारकेश्वर गाउँपालिकाअन्तर्गत तारुकाघाट र दर्शनटार क्षेत्रमा नदी कटान तीव्र...
काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले अमेरिकी अनलाइन ‘द ग्रे जोन’मा प्रकाशित समाचारबारे रास्वपाका सभापति र प्रधानमन्त्रीलगायतले दिनुपर्ने बताएका छन्। ...
हुप्सेकोट । नवलपुरको हुप्सेकोट गाउँपालिका-६ पेलेगामा जमिनमुनिबाट निरन्तर धुँवा निस्किनुको कारण कार्बन मोनोअक्साइड नामक ग्यासको उपस्थिति रहेको भू-गर्भविद्हरूले प्रारम्भिक निष्कर्ष निकालेका छन्। ...
गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमाल आरोहणका लागि गएका एक विदेशी आरोहीको मृत्यु भएको छ । ५० वर्षीय सिङ्गापुरका लाउ वी सेङको...
काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीको पृष्ठभूमिमा मानव गतिविधिबाट बढेको जलवायु परिवर्तनले महत्त्वपूर्ण भूमिका खेलेको वैज्ञानिकको एक टोलीले गरेको नयाँ...
काठमाडौँ । बाल हिंसा तथा यौन दुर्व्यवहारको आरोपमा बूढानीलकण्ठ नगरपालिका–५ मा रहेको अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का आठ पदाधिकारी निलम्बनमा परेका छन् । ...
काठमाडौँ । यातायात व्यवस्था विभागले लामो समयदेखि रोकेको सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता सर्तसहित खुला गरेको छ । असोज १ गतेदेखि लागू हुने गरी विभागले...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अमेरिकाकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेट भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको...
काठमाडाैँ । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ। बुधबार बिहान साढे ८ बजेतिर सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगो लागेको पाइएको हो।