त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ वटा शव निकालियो

त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ वटा शव निकालियो

काठमाडौँ । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ ।

सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको बताएको छ । यो टनेलमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएर काम गरिरहेका छन् ।

टनेलको भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको बताइएको छ ।

छुटाउनुभयो कि ?