समाचार

काठमाडौँबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते

काठमाडौँ । काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ...