मनोरञ्जन

हत्या आरोपमा अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ

स्वामीको शव आइतबार कामाक्षीपल्या नजिकैको नालीमा फेला परेको थियो। मृतक रेणुका स्वामी फार्मेसी कम्पनीमा काम गर्थिन्। उनले लामो समयदेखि अभिनेत्री पवित्रालाई आपत्तिजनक म्यासेज पठाउँदै आएका थिए। ...