अर्थजगत

नेप्सेमा तीनपटक सर्किट ब्रेक लागेर आजका लागि कारोबार बन्द

काठमाडाैं । सेयर बजारमा परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा आइतबारका लागि कारोबार स्थगित भएको छ । बजार खुलेको एक घन्टा आठ मिनेटमा सेयर कारोबार परिसूचक नेप्से ८४ दशमलव २६ अंकले...