politices

एमालेको अवरोधका बीच आर्थिक विधेयक २०७८ बहुमतले पारित

प्रतिनिधिसभामा आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको छ । बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीका बीच उक्त विधेयक बहुमतले पारित भएको हो । ...

ताजा समाचार