काठमाडौं । धनगढीमा रहेको स्वास्तिक अस्पतालले पत्थरीको अप्रेसनको क्रममा मृगौला झिकेपछि बिरामीको मृत्यु भएको छ । उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको...