सार्वजनिक

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोड’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक सुगम पोखरेल र सोना अमात्यको स्वरमा नयाँ गीत ‘मेरो माया करोड’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको शब्द र सङ्गीत रहेको छ भने साहज शाक्यको सङ्गीत संयोजन...