सचिव बढुवा

उदयराज सापकोटा र धनराज ज्ञवाली सचिवमा बढुवा, कहाँ भयो पदस्थापन?

नेपाल न्याय सेवा समूहका सहसचिवद्वय धनराज ज्ञवाली र उदयराव सापकोटा सचिवमा बढुवा भएका छन् । न्याय सेवा आयोगको सोमबारको बैठकले ज्ञवाली र सापकोटालाई सचिवमा बढुवा गरेको हो । ...

ताजा समाचार