संसद् #संविधान संशोधन

के छ कांग्रेस सांसदले दर्ता गरेको संविधान संशोधन विधेयकमा?

नेपाली कांग्रेसका आठ सांसदहरुले मंगलबार प्रतिनिधि सभा सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेका छन् । गैरसरकारी विधेयकका रुपमा उनीहरुले विधेयक दर्ता गरेका हुन् । संघीय प्रदेशको सीमा निर्धारणका लागि आयोग...

ताजा समाचार