के छ कांग्रेस सांसदले दर्ता गरेको संविधान संशोधन विधेयकमा?

के छ कांग्रेस सांसदले दर्ता गरेको संविधान संशोधन विधेयकमा?

काठमाडौँः नेपाली कांग्रेसका आठ सांसदहरुले मंगलबार प्रतिनिधि सभा सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेका छन् । गैरसरकारी विधेयकका रुपमा उनीहरुले विधेयक दर्ता गरेका हुन् ।

संघीय प्रदेशको सीमा निर्धारणका लागि आयोग गठन, नागरिकता, संवैधानिक निकायको पदपूर्तिमा समानुपातिक समावेशीता लगायतका व्यवस्था समेटेर उनीहरुले संशोधन दर्ता गरेका छन् । 

संशोधन विधेयकमा आठ सांसदको हस्ताक्षर छ । 

के छ विधेयकमा? पढ्नुस् पूर्णपाठ