संसदीय सुनुवाइ समिति

प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीमाथि संसदीय समितिमा छलफल

बैठकमा विशेषगरी भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरवशमशेर जबरासँग सम्बन्धित उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको थियो। ...

ताजा समाचार

धेरै पढिएको