संविधान संशोधन #भारत

संविधान संशोधनमा भारतको कडा प्रतिक्रिया, ‘वार्ताबाट सहमति खोज्ने सम्झौता उल्लङ्घन भयो’

प्रतिनिधिसभाबाट नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नेगरी संविधान संशोधन भएपछि भारतले कडा प्रतिक्रिया जनाएको छ । भारतले वार्ताका माध्यमबाट सहमति खोज्ने सम्झौता नेपालले उल्लङ्घन गरेको टिप्पणी गरेको छ ।

ताजा समाचार

धेरै पढिएको