काठमाडौं । संघीय संसद्को बैठक तत्काल आह्वान गर्न विपक्षी दलहरूले माग गरेका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको बैठकले तत्काल आह्वान गर्न विपक्षी दलहरूको...