संक्रमण

संक्रमण भएको ४८ घण्टामै ज्यान जाने भाइरस नेपालमा फैलने सम्भावना कति ?

काठमाडौं । यतिबेला जापानमा मृत्युदर बढी भएको डरलाग्दो भाइरसको संक्रमण बढ्दो क्रममा छ। हालसम्मको तथ्यांक अनुसार जापानमा ९७७ जनामा ४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम दिइएको एसटिएसएस अर्थात् 'इस्ट्रेपटोकोक्कल टक्सिक...