विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि असर गम्भीर परेकाले जलवायु न्यायको सुनिश्चितता हुनुपर्नेमा उनले जोड दिए। नेपालले वन संरक्षण, स्वच्छ ऊर्जा र शून्य उत्सर्जनको क्षेत्रमा काम गरिरहेकाले...