सप्तरीबाट अनुगमन टोलीले ११ जना निजी विद्यालयका प्रिन्सिपल पक्राउ गरेको छ। सोमबार प्रमुख जिल्ला अधिकारी, राजविराज नगरपालिकाका मेयर, प्रहरी उपरीक्षकसहितको अनुगमन टोलीले ११ जनालाई पक्राउ गरेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी...