काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले दुई दिन विद्यालय बन्द गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै भारी वर्षा सम्भावनाले जोखिम भएको भन्दै दुई विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ। ...