आज अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा दुई देशबीचको द्विपक्षीय आर्थिक सहकार्य, व्यापार तथा विकास साझेदारिका विविध आयोजनाहरूबारे विस्तृत छलफल भएको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ। ...