रूवी खान

सरकार र रुबी खानबीच कुरा मिल्याे, रुबीले अनसन तोडिन्

विगत १२ दिनदेखि अनसनरत महिला अधिकारकर्मी रुबी खानले अनशन तोडेकी  छिन् । उनले मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलकाे हातबाट जुस पिएर अनसन ताेडेकी हुन् ।

धेरै पढिएको