वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शय्याको भवन निमार्णका लागि दबाब दिन चिकित्सकहरू धर्ना बसेका छन्।शुक्रबार बिहान अस्पताल अगाडिको त्रिभुवन राजपथको सडकमा एप्रोन लगाएरै निस्किएका उनीहरूले सडकमै धर्ना दिएर...