काठमाडौँ । बाढीपहिरोले देशभरि १३२ सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा ११९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन्। ...