काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा काठमाडौं महानगरपालिका ७, चाबहिल निवासी वरिष्ठ अधिवक्ता...