रुपन्देही । केही समययता रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा बढेका वेथिति लगातार बाहिर आइरहेका छन् । चिकित्सक भएको बताउँदै भारतीय नागरिकले गर्ने उपचार, म्याद गुज्रेका औषधि बिक्री, औषधि पसलबाट...