बाबुराम

बाबुराम र माधवमाथि छानविन नभएपछि राजेन्द्र लिङ्देनले यसरी पोखे आक्रोश

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् । ...