बस दुर्घटना

बैतडीमा यात्रुवाहक बस दुर्घटना: १७ जना घाइते, दुईको अवस्था गम्भीर

दुर्घटना लगतै नेपाल प्रहरी र स्थानीय बासिन्दा मिलेर घाइतेहरूको उद्धार गरेका थिए। उद्धार गरिएका सबै घाइतेहरूलाई तत्कालै उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। ...

ताजा समाचार

धेरै पढिएको