बजेट #शिक्षा

शिक्षा क्षेत्रमा एक खर्ब ७१ करोड बजेट विनियोजन, दिवा खाजा देशभर कार्यान्वयनमा ल्याइने

सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने भएको छ । संघीय संसद्मा बजेट पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले शिक्षा क्षेत्रमा एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन...