काठमाडौँ । ललितपुरको जावलाखेल खेलकुद मैदानमा बिहीबारदेखि १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरू भएको छ।‘रोपौँ फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारा सहित आयोजित प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका...