पूर्वराष्ट्रपति- पूर्वउपराष्ट्रपति

पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा आउने बाटो तत्कालका लागि बन्द

उनले सार्वजनिक रूपमै पार्टीभित्र नेतृत्वको विकल्प नखोज्न, चुनौती नदिन र गुटबन्दी नगर्न चेतावनी नै दिए। ओलीको चेतावनीपछि पूर्वराष्ट्रपतिको राजनीतिक सक्रियता केही घटे पनि बन्द भने भएको छैन। राष्ट्रपति भइसकेकी भण्डारीले...