स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय शिक्षाका लागि विद्यार्थीहरूलाई मार्गदर्शन प्रदान गर्दै आएको हार्डफोर्ड एजुकेसनले यस सुखद अवसरमा आफ्ना शुभचिन्तक, विद्यार्थी तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरेको छ। ...