काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णयहरू हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।