भेटका क्रममा नेपाल र संयुक्त राष्ट्रसंघबीचको बहुपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। ...