निःशुल्क शल्यक्रिया

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

काठमाडौं । वीर अस्पतालले सोमबार (आज)देखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसको अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन...

धेरै पढिएको