नेपलिज एसोसिएसन अफ अस्ट्रेलिया एजुकेसन रिप्रेन्सेटिभ्स (नायर)को १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारणसभाले अध्यक्षमा उद्धवबहादुर खड्कासहित सात सदस्यीय कार्यसमिति चयन गरेको छ । ...