नागरिकता #राज्य व्यवस्था समिति

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि मात्र नागरिकता पाउने, कांग्रेस र जसपाको फरक मत

संसदीय समितिले निकै लामो बहस र रस्साकस्सीबीच नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता प्रदान गर्ने प्रावधानसहित नागरिकता विधेयक पास गरेको छ । राज्य व्यवस्था समितिको आजको...

ताजा समाचार